1. पाटनकाे अन्तििम राजा काे हुन ?
2. गण्डकि निदकाे सबैभन्दा ठूलाे सहायक नदी कुन हाे ?
3. एसियाकै अग्लाे दावि गरिउकाे निर्माणाधिन बञ्जी जम्प कहाँ रहेकाे छ ?
4. वुद्धजयन्ति कहिले पर्छ ?
5. वीर पुस्तकालयकाे स्थापना कहिले भएकाे हाे ?
6. दरवार स्कुलकाे पहिलाे सुपरिवेक्षक काे थिए ?
7. नेपालमा विद्यालय निरीक्षणकाे सुरुवात कहिलेबाट भएकाे हाे?
8. मुस्लिम धर्ममा अाधारित परम्परागत शिक्षालाई के भनिन्छ ?
9. नेपालमा सर्वप्रथम वालदिवस कहिले मनाईएकाे हाे ?
10. जाेडा मिलाउनुहाेस
क- सम्पत्तिकाे हक १-धारा ४०
ख-महिलाकाे हक २-धारा २५
ग- दलितकाे हक ३-धारा ३८
घ- सङ्घिय कार्यपालिका ४- भाग ७
५- भाग ८
11. नेपालकाे सम्बिधान अनुसार स्थानिय तहकाे अधिकार कहाँ व्यवस्था गरिएकाे छ ?
12. नेपालकाे कुन अदालतलाई अभिलेख अदालत भनिन्छ ?
13. राष्ट्रिय मानव अधिकार अायाेगका अद्यक्षकाे पदावधि कति वर्षकाे हुन्छ ?
14. राष्ट्रिय शिक्षा अायाेगकाे ग६न कहिले भएकाे हाे ?
15. राष्ट्रिय शिक्षा अायाेगकाे प्रतिवेदन २०४९ अनुसार शिक्षाकाे संरचना कुन हाे ?
16. उच्च माध्यमिक विद्यालयलाई ६ अथवा ९ देखि १२ कक्षासम्म सञ्चालन गर्ने नीति लिनुपर्छ भनि शिफारिस गर्ने अायाेग कुन हाे ?
17. विक्रमसम्बत २०१० चैत्र ९ गते गठित राष्ट्रिय शिक्षा अायाेगका अध्यक्ष काे थिए ?
18. केन्द्रीय तहमा शिक्षा विभागकाे स्थापना गर्न सुझाउने तलकाे मध्ये कुन हाे ?
19. रािशअाकाे प्रतिवेदन २०४९ अनुसार प्राविधिक तालिमकाे अवधि अिधकतम कति हुनुपर्ने सुझाव गरेकाे थियाे ?
20. प्रत्येक शहर र टाेल र गाउँगाउँमा १।१ वटा बाल उद्यान बनाउनुपर्ने सुझाव कसले गरेकाे हाे ?
21. राशिपयाे २०२८ अनुसार प्राथमिक शिक्षा पाईरहेका कति विद्यार्थीलाई माध्यमिक शिक्षाकाे सहुिलयत दिईने छ ? -0.4 2
22. अनाैपचारिक शिक्षा नीति कहिले स्वीकृत भएकाे थियाे ?
23. शिक्षक तलिम नीतिमा समावेश नभएकाे कुन हाे ?
24. उच्च शिक्षा नीति कहिले स्वीकृत भएकाे हाे ?
25. सबैकालागि शिक्षा कार्यक्रमकाे दिर्घकालिन रणनीतिकाे अवधि कुन हाे ? -0.4 2
26. विक्रमसम्बत २०२७ मा सञ्चालित महिला शिक्षा परियाेजनामा बसकाे अार्थिक सहयाेग थियाे ?
27. समताकाे उदाहरण तलकाे कुन हाे ?
28. समानताकाे उदाहरण तलकाे मध्य कु हाे ?
29. महिला र पुरुषबीचकाे प्राकृतिक भिन्नता के हाेईन ? -0.4 2
30. ४३ ४४ ४४ ४५ ४७ ५३ काे मध्यक कति हुन्छ ?
31. विशिष्ट उद्देश्यकाे विशेषता तलकाे मध्ये कुन हाेईन ?
32. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले निम्नमाध्यमिक तहमा सिफारिस गरेको विषय कुन होइन ?
33. शिक्षक तालिमको मुख्य उद्देश्य तलका मध्ये के हो ?
34. राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार सबै शिक्षकलाई प्रविधि प्रयोगमा सक्षम तुल्याउन के को व्यवस्था गरिने छ ?
35. राष्ट्रिय पाठ्यकम प्रारूप २०७६ अनुसार एक शैक्षिक सत्रमा कम्तिमा कति दिन पठलपाठन हुनु पर्छ ?
36. निर्णयात्मक मुल्याङ्कनले के गर्छ ?
37. निजामती कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन गर्दा सुपरीवेक्षक र पुनरावलोकन कर्ताले कति अंक दिँदा स्पष्ट कारण खुलाउनु पर्दछ ?
38. तलको कुन अवधिमा निजामती कर्मचारी बढुवाको उमेद्वार हुन नपाउने अवस्था होइन ?
39. विद्यार्थीको लैङ्गिक अनुपात कसरी निकालिन्छ ?
40. पहिलो अन्तराष्ट्रिय नारी सम्मेलन कहाँ भएको थियो ?
41. आधारभुत तह भन्नाले कुन लाई बुझाउँछ ?
42. कुनै विद्यालयमा १–८ मा पढ्ने ४०० विद्यार्थी मध्ये ५–१२ उमेर समुहका २८५ जना छन र विद्यालयको सेवा क्षेत्रको सोहि उमेर समुहको जनसंख्या ३०० छ भने १–८ को खुद भर्नादरर कति होला ?
43. यौवनाबस्थाको केटिमा हेने प्राथमिक यौन विशेषता कुन होइन ?
44. नेपालको संविधानमा व्यवस्था भएको शिक्षा सम्बन्धि तहको मध्य कुन हो ?
45. राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार व्यवस्थापकीय अधिकार कसमा विकेन्द्रित गरिनेछ?
46. उपचारात्मक निरिक्षणको पहिलो चरण कुन हो ?
47. पास जाँच अड्डालाई परीक्षा नियन्त्रण कार्यालयम कहिले गरीयो ?
48. शिक्षकलाई तालिमको लागि छनोट कसले गर्छ ?
49. शिक्षकले असाधारण विदा एकपटकमा बढीमा कति अवधि लिन पाउँछ ?