कुनै जिल्लाको प्रवि तहको १०० स्थाई दरबन्दीमा पदपुर्ति गर्नु पर्दा दलित बापत कति सिट छुटयाउनु पर्छ )
- admin
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले कम्तिमा एउटा संस्कृत माध्यमिक विद्यालय कहाँ खोल्ने भनेको थियो ?
- admin
शैक्षिक तत्थ्याङ्क २०७५ अनुसार प्रारम्भिक बालशिक्षाको अनुभव सहितको कक्षा १ मा भर्ना हुने कति पुगेको छ ?
- admin
आधारभूत शिक्षामा सबैको सहज एवं समतामूलक पहूँच र निरन्तरता सुनिश्चित गर्दै सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त अनिवार्य तथा निःशुल्क शिक्षाको प्रत्याभूति गर्नु राष्ट्रिय शिक्षा नीति २०७६ को ………हो?
- admin
राष्ट्रिय शिक्षा नीति २०७६को उद्देश्यमा गुणस्तरीय माध्यमिक शिक्षामा सबैको निःशुल्क पहूँच सुनिश्चित गर्दै सिर्जनशिलता, रचनात्मकता, अध्ययनशीलता, सकारात्मक चिन्तन र सदाचार जस्ता गुण सहितको कस्तो जनसक्ति तयार गर्नु भनेको छ?
- admin
राष्ट्रिय पाठ्यकम प्रारूप २०७६ अनुसार पाठ्यकम कार्यन्वयनका लागि कुन संस्थागत संयन्त्रको विकास गर्ने भनेको छ ?
- admin
राष्ट्रिय पाठ्यकम प्रारूप २०७६ अनुसार कक्षा ९—१० लाइ सिकाइ क्षमतास्तरको कुन तह मानेको छ?
- admin
गुणस्तरिय शिक्षामार्फत सिर्जनशिल, दक्ष, प्रतिशपर्धि उत्पादनशील र नव प्रवर्तनशील नागरिक तयार पार्नु पन्ध्रौ योजनाको के हो ?
- admin
राष्ट्रिय पाठ्यकम प्रारूप २०७६ अनुसार स्थानीय स्तरको परीक्षा समिति को काम के हुने छ? x
- admin
प्रा.वि. तहको सामाजिक विषयको शिक्षण का लागि बढी उपयुक्त शिक्षण विधि तलको मध्य कुन हो?
- admin
Deprecated: Function get_magic_quotes_gpc() is deprecated in /home1/hamroeclass/public_html/wp-includes/formatting.php on line 4826
Deprecated: Function get_magic_quotes_gpc() is deprecated in /home1/hamroeclass/public_html/wp-includes/formatting.php on line 4826