निम्नमाध्यमिक र माध्यमिक शिक्षकका लागि सेवाकालिन १० महिने तालिम कति चरणमा विभाजन गरिएको थियो ?
- admin
कुनै विद्यालयमा १–८ मा पढ्ने ४०० विद्यार्थी मध्ये ५–१२ उमेर समुहका २८५ जना छन र विद्यालयको सेवा क्षेत्रको सोहि उमेर समुहको जनसंख्या ३०० छ भने १–८ को खुद भर्नादरर कति होला ?
- admin
राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार सम्बन्धित तहमा पाँच वर्षको शिक्षण अनुभवप्राप्त, योग्य, सक्षम र क्षमतावान शिक्षकलाई के का आधारमा प्रधानाध्यापक बनाइनेछ
- admin
राष्ट्रिय पाठ्यकम प्रारूप २०७६ अनुसार आधारभूत शिक्षाको कक्षा ४–५ मा कति प्रतिसत अवधिक मूल्याङ्कन पद्धति अवलम्बन गरिने छ ?
- admin
प्रारम्भिक बालविकास कक्षा र बालविकास केन्द्रका शिक्षकहरूको न्यूनतम योग्यता कति बनाउने कुरा राष्ट्रिय शिक्षा नीति २०७६ के कार्यनीतिमा उल्लेख छ ?
- admin
राष्ट्रिय पाठ्यकम प्रारूप २०७६ अनुसार आधारभूत शिक्षाको कक्षा १–३ मा कति प्रतिसत निरन्तर मूल्याङ्कन पद्धति अवलम्बन गरिने छ ?
- admin
पन्ध्रौ योजनाले योजना अन्त्यसम्ममा मतृभाषामा पठनपाठन हुने विद्यालय वृद्धि कति प्रतिशत पुराउने लक्ष्य लिएको छ ?
- admin
सामाजिक आर्थिक वा भौगोलिक कारणले पछाडी पारिएका व्यक्तिलाई विभेदरहित वातावरणमा दिने शिक्षालाई के भनिन्छ ?
- admin
दृष्टिबिहिन, बहिरा ,अटिज्म बौद्धिक अपाङ्गता, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई छुट्टै समुहमा राखि विशेष प्रकार र निश्चित माध्यमबाट दिने शिक्षालाई के भनिन्छ ?
- admin
आधारभूत तहमा अनिवार्य नेपाली भाषाका साथै सम्बन्धित विद्यार्थीको मातृभाषालाई पढाइको माध्यम बनाइनेछ , साथै गणित र विज्ञान विषयलाई अङ्ग्रेजी भाषामा पनि पढाउन सकिने छ भनि कसले भनेको हो ?
- admin
राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार आधारभूत विद्यालयहरूलाई के हेरी नक्शांकनका आधारमा समायोजन गर्ने भनिएको छ ?
- admin
शैक्षिक गुणस्तर परिक्षण केन्द्रले २०७५ सालमा कति कक्षाको औषत उपलब्धी परिक्षण् गरेको थियो ?
- admin
”मूल प्रवाहमा सहभागिताको वृद्धि र बहिष्करणको कमी ने समाहित शिक्षा हो” यो कसको भनाई हो ?
- admin
राष्ट्रिय शिक्षा पद्धतिको योजना 2028 – 2032 अनुसार शिक्षक बढुवाको आधार तलको मध्ये कुन हो ?
- admin
Deprecated: Function get_magic_quotes_gpc() is deprecated in /home1/hamroeclass/public_html/wp-includes/formatting.php on line 4826
Deprecated: Function get_magic_quotes_gpc() is deprecated in /home1/hamroeclass/public_html/wp-includes/formatting.php on line 4826