महाशिला गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ।
- Shilan Titaju
Deprecated: Function get_magic_quotes_gpc() is deprecated in /home1/hamroeclass/public_html/wp-includes/formatting.php on line 2720
महाशिला गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। महाशिला गाँपालिकाका विभिन्न माध्यमिक तथा आधारभूत विद्यालयका विद्यार्थीहरू सहभागी प्रतियोगितामा अहिले पनि बालारानी माध्यमिक विद्यालयले रनिङ शिल्ड हात पार्न सफल भएको छ ।