शिक्षक लाइसेन्स मावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक हेर्नुहाेस.. १० प्रितशत भन्दा कम पास
- admin
Deprecated: Function get_magic_quotes_gpc() is deprecated in /home1/hamroeclass/public_html/wp-includes/formatting.php on line 2720
काठमाडौं
। शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) अङ्ग्रेजी
विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको
परीक्षा लिएको थियो ।
आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक
तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा
सार्वजनिक भएका विषयहरु इलेक्ट्रिकल इञ्जिनियरिङ सिभिल इञ्जिनियरिङ,
कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन र कम्प्युटर
विज्ञान, विज्ञान, सामाजिक, गणित विषयको नतिजा सार्वजनिक गरेको थियो ।
हेर्नुहोस् नतिजा