हेर्नुहाेस शिक्षक सेवा आयोगको परीक्षा सञ्चालन निर्देशिका २०७६
- admin
Deprecated: Function get_magic_quotes_gpc() is deprecated in /home1/hamroeclass/public_html/wp-includes/formatting.php on line 2720
काठमाडौं । शिक्षक सेवा आयोगले आयोगबाट सञ्चालन गरिने सबै प्रकारका परीक्षाहरुका लागि नयाँ परीक्षा सञ्चालन निर्देशिका सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ५४ अनुसार शिक्षक सेवा आयोगले सञ्चालन गर्ने विभिन्न परीक्षा सञ्चालनका लागि यो निर्देशिका २०७६ जारी गरिएकाे छ ।
हेर्नुहोस्, परीक्षा सञ्चालन निर्देशिका: